April 25, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

गाउँ सभामा सत्तरी करोड को बजेट प्रस्ताव गर्दै भीमफेदी गाउँ पालीका।

भीमफेदी

२०७९ अषाढ १०

भिमफेदी गाउँपालिकाले आज बाट सञ्चालन हुने गाउँ सभामा करिब ७० करोडको बजेट ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । भिमफेदीले भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषिमा प्राथमिकता दिएर बजेट ल्याउने भएको हो ।