भीमफेदी
२०७९ अषाढ १०
मकवानपुर जिल्ला भलिबल संघको अध्यक्षमा बसन्त कुमार सिटौला चयन भएका छन् ।
बुधबार हेटौँडामा भएको भलिबल संघको पाँचौ अधिवेशनले सिटौलाको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा ईन्द्र सञ्जेल तथा चुँडा खड्का, महासचिवमा सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा शंकर कार्की चयन भएका छन् ।
संघको सदस्यहरुमा कमल बिडारी, सजिता पौडेल, मनोज लामा, ईन्द्र बज्राचार्य, रजु घले, रञ्जन अमात्य तथा सिशम माझी, चयन भएका छन् ।
कार्यक्रम नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमार राज सुवेदीको प्रमुख आतिथ्य तथा निवर्तमान जिल्ला अध्यक्ष बिन्द्रलाल श्रेष्ठको अध्यक्षतामा भएको हो ।

More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।