April 19, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

प्रदेश बजेट भीमफेदीमा कुन वडा मा कति?

भीमफदी

२०७९/०३/९

भिमफेदी गा. पा. अन्तर्गरत वागमति प्रदेश बाट विनियोजन गरियको रकम वडा नं. ४ को मा ५,७२,००,००० तपशिलका शिर्षक मा छुटाइएको छ।
१:- बाहिरि रानिखोला सिचाइ भिमफेदी
मकवानपुर (रकम रु १० लाख)
२:- भित्रि रानिखोला बाहिरि रानिखोला सिचाइ
आयोजना भिमफेदी ४ मकवानपुर(रु३०लाख)
३:- डुम्रेटार सिचाइ योजना तथा पहिरो रोकथाम
भिमफेदि ४ मकवानपुर (रु १५ लाख )

आ. व. भिमफेदी गा. पा. ४
मकवानपुर दुई कोठे भवन निर्माण
( रु २५ लाख)
१:- गुप्तेश्वोरी गुफा पुर्वाधार भिमफेदी – ४
(रु २० लाख)
२:- गोल्पिङ स्ल्याब ढलान भिमफेदी – ४
( रु २५ लाख)
३:- गुप्तेश्वोर धार्मिक पर्यटकिय स्थल सिद्धि
ध्यान केन्द्र कुटि निर्माण भिमफेदी – ४
( रु १० लाख )
1:- अन्जुको घर देखि विरबहादुरको घर सम्म वस्ती
बचाउ भिमफेदी – ४ मकवानपुर (रु १० लाख)
१:- थान्सीङ कृषि सडक स्तरोन्नति भिमफेदी – ४
मकवानपुर (रु १५ लाख)
२:- चिउरी बगैचा हुदै थानसीङ सडक स्तरीकरण
भिमफेदी – ४ मकवानपुर (रु १२ लाख)
३:- गोल्पिङ बेसी राप्ती आपचौर जोड्ने पक्की
पुल भिमफेदी ३ र ४ मकवानपुर
(रु २ करोड )
४:- भैसे भिमफेदी सडकमा पर्ने गोल्पिङ पुल
(रु १ करोड)
५:- भैसे भिमफेदी सडकमा पर्ने निबुवाटार पुल
( १ करोड )

अन्य वडाको क्रमशः।