
भिमफेदी १ अन्तर्गत प्रदेशबाट बिनियोजित बजेट :-
१-शिखरबास नयाँगाउँ खानेपानी योजना=५० लाख
२-आपखोल्ची खानेपानी योजना=३०. लाख
३- बलटोल बृहत खानेपानी योजना =१३ लाख
४- सानुटार किसेडी मच्छेबास कृषि ग्रामिण सडक घैराङ्ग
सम्म = १३ लाख
५-सानुटार शिखरबास नयाँगाउँ कृषि सडक =२५ लाख
६-नेपाली सेना सुपारेटार ब्यारेक क्षेत्र सडक तथा भौतिक
निर्माण =२५ लाख
७-किटिनी ग्रामीण सडक स्ल्याब ढलान=१५ लाख
८- जरुङ्गटोल गोलेटोल बलटोल सडक स्ल्याब ढलान=१५
लाख
९- सानुटार घुलाउने सडक स्तरोन्नती =२५ लाख
१०-रुम्बाटोल बस्ति संरक्षण=१५ लाख
११- त्रिखण्डी मन्दिर संरक्षण=१० लाख
१२- त्रिखण्डी निरको झरना पुर्वाधार निर्माण =१० लाख
१३- दिपक आधारभुत बिधालय दुई कोठे शौचालय निर्माण
=१० लाख
जम्मा = २ करोड ५५ लाख
अन्य वडाको क्रमशः प्रकाशित हुनेछ।
संपादक।

More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।