
भीमफेदी
२०७९ अषाढ ५
बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय को अनुदान जनचेतना कार्यक्रम चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका आयोजना मा “मनोसामाजिक विमर्श ” दुई दिन तालिम सम्पन्न भएको छ।
भीमफेदी गाउँ पालिकाको सहकारी शेयर सदस्य तथा सरोकारवाला बिचको “मनोसामाजिक विमर्श ” कार्यक्रम सहकारी का अध्यक्ष साबित्री बलको सभा अध्यक्षतामा सम्पन्न भएको हो।

प्रमुख अतिथि गाउँ पालिकाको उपाध्यक्ष संजिव श्रेष्ठ, बिशेष अतिथि द्धय वडानं पांच का अध्यक्ष जहार सिं लामा, वडा नं ६ का अध्यक्ष सोमबहादुर घलान तथा ईलाका प्रहरी निरीक्षक प्रतिमा कार्की, विमर्श कर्ता भीमफेदी गाउँ पालीका सामाजिक अधिकृत दुर्गा घिमिरे,सुमिरा लामा लगायतका उपस्थित मा कार्यक्रम समापन भएको हो।
आपतकालीन महिला आश्रय केन्द्र का संचालिका प्रमुख सुमित्रा श्रेष्ठ ले सञ्चालन गरेको कार्यक्रममा शेयर सदश्य कार्य समितिका पदाधिकारी शान्ता बिश्वकर्मा ले स्वागत गरेको थियो। कार्यक्रम मा ३० जना महिला सहभागिता थियो।
More Stories
राष्ट्रिय स्वतन्त्र पार्टिको पालीका स्तरिय भेलामा सरोज बरालको सभापतित्वमा कमिटि गठन।
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,