April 19, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

प्लान मकवानपुर को सहकार्य मा शैक्षिक सामाग्री वितरण।

All-focus

भीमफेदी

२०७९ अषाढ ४

All-focus

प्लान मकवानपुर को सहयोग राडो नेपालको समन्वय र सि डि यो नेपालको आयोजनामा मकवानपुर जिल्लाको भीमफेदी गाउँ पालिकाको वडानं ५ र ६ का प्रत्याभूति बालबालिकाको लागि आज एक कार्यक्रम बीच शैक्षिक सामाग्री वितरण गरिएको छ।

शैक्षिक सामाग्री मा एकथान बिधालय झोला र एक दर्जन कापी तथा एकथान जोमेट्रि बक्स रहेको र वडानं पांच र छ गरेर एक सय बाउन्न बालबालिका रहेको मेनु लामा ले बताए।