April 25, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी गाउँ पालीका उम्मेदवार दर्ता मा स्वतन्त्र को आकर्षक।

भीमफेेदी

२०७९/०१/१३

कृषि उत्पादन तथा कृषकको सवाङ्गिण बिकासलाई पहिलो प्राथमिकतामा राख्दै भीमफेदी गाउपालिकाको ब्यबस्थित बिकास गर्न भीमफेदी गा.पा. अध्यक्षमा दाबि गर्दै भीमफेदी वडा नं ५ निवासी दिपक पुडासैनी ले स्वतन्त्र उमेद्वारी दर्ता गराएको छ ।

“सबै गाउपालिका बासिले मलाई आफ्नो अमुल्य मत दिई अत्यधिक मतले बिजयी गराउनु हुने छ र भीमफेदी गापामा नया युगको थालनी गर्नुहुनेछ भन्ने आशा गरेको छु । जय कृषि, जय किसान, जय जनता ” नारा सहित आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।