
भीमफेदी
२०७९/०१/१४
देशै भरी स्थानीय निर्वाचनमा एक अर्को संग दलिय गठबन्धनको उम्मेदवारी घोषणा क्रममा भीमफेदी गाउँ पालीका मा भने तिन दल बिच बिचमा सहमति भएको छ।

दलिय समिकरण मा गठबन्धन ले यसरी उम्मेदवार तय गरे।तर दलिय भागबन्डा मिलाउन निकै असहज परिस्थिति भएको बताएका छन्। वडा अध्यक्षको जुन पार्टी संग सहमति भएको हो सोहि पार्टी को चुनाव चिन्ह संग निर्वाचनमा सहभागी भएको बताएका छन्।
गांउ पालिका अध्यक्ष नेकपा एकिकृत माओवादीका बद्री स्याङ्तान, उपाध्यक्ष नेपाली कांग्रेसका संजिब श्रेष्ठ।
वडानं १ नेपाली कांग्रेसका सोम बहादुर स्याङ्तान
वडानं २ एकिकृत समाजबादी कर्ण बहादुर पाख्रिन
वडानं ३ नेकपा माओवादीका प्रिति लाल लामा मान ब.
वडानं ४ नेपाली कांग्रेसका ओम ब थापा, नेकपा माओवादीका अमृत बल, एकिकृत समाजबादी का समिर श्रेष्ठ,
वडानं ५ नेकपा माओवादीका प्रदिप लामा
वडानं ६ नेपाली कांग्रेसका सोम बहादुर घलान
वडानं ७ नेपाली कांग्रेसका मित्र बहादुर सिंजाली
वडानं ८ नेपाली कांग्रेसका समुन्द्र मान घिसिङ
वडानं ९ नेकपा माओवादीका दिपक गोले
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।