April 19, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

मंगोल नेसनल अर्गनाइजेसन को भीमफेदी गाउँ पालीका मा उम्मेदवारी दर्ता।

भीमफेदी

२०७९ बैशाख १२

आसन्न निर्वाचनमा मंगोल नेसनल अर्गनाइजेसन संगठनले पालिका तथा वडाहरुमा उमेदवार मनोनयन दर्ता कार्यक्रम भइरहेको बेला मकवानपुर जिल्लाको स्थानीय तह हरुमा पनि उमेदवार दर्ता गरेको छ। यसै क्रममा मकवानपुर जिल्ला भिमफेदी गाउँपालीका र वडामा उमेदवारहरुले उमेदवार दर्ता गरिएको छ । गाउँपालीकाको अध्यक्ष पदमा बिक्रम थिङ्ग र वडा नं ३ को वडा अध्यक्ष पदमा योशेप थिङ्ग तामाङ (रमेश) ले उमेदवार दर्ता गरेको छ।