
भीमफेदी, ७ वैशाख
नेकपा (एकीकृत समाजवादी) भीमफेदीले स्थानीय तह निर्वाचनका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ९ वडामा अध्यक्षको सिफारिस गरेको छ ।
पार्टीले अध्यक्षमा शिवहरि बर्तौला, उपाध्यक्षमा गोमा लामालाई सिफारिस गरेको हो । यस्तै, वडा अध्यक्षहरुमा १ मा सुनिल गोले र जीवन घलान, २ मा कर्णबहादुर पाख्रिन र कमल गोपाली, ३ मा गुणबहादुर पाख्रिन र सोम लामा, ४ मा समिर श्रेष्ठ र मन्दिरा चुनीमगर, ५ मा मानबहादुर भोलन र शुक्रबहादुर स्याङ्तानलाई सिफारिस गरेको छ ।
यस्तै, वडा नम्बर ६ विजय लामा र दिनेश पनेरु, ७ मा राजकुमार आचार्य र सञ्जय राना, ८ मा दीपक बस्नेत र अमृत कठायत तथा वडा नम्बर ९ मा अरुण बर्तौला र विनोद बर्तौलाको नाम सिफारिस भएको भीमफेदी इञ्चार्ज शिवहरि बर्तौलाले बताउनु भयो ।
More Stories
महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।