November 29, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

राष्ट्रिय प्रजातन्त्र पार्टी को उम्मेदवार चयन अन्तिम चरणमा।

भीमफेदी

२०७९/०१/०३

राप्रपा भिमफेदी गाउँकार्य समिती ले यहि बैशाख ३० को निर्वाचन लक्षित गरी गा.पा अध्यक्ष उपाध्यक्ष लगायत वडा अध्यक्ष उमेदवार चयन गरेको छ । दुई वटा वडा एक नं र तिन नं छाडेर अन्य वडामा उम्मेदवार तय भएको सम्बन्धित सुत्र ले जनाएको छ।

पार्टी ले अध्यक्ष मा सुन्दर कुवंर र उपाध्यक्ष मा सानु भ्लोन लाइ अगाडी सारेको छ।यस अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्यूनिष्ट पार्टी एमाले सहकार्य मा चुनाव मैदानमा जाने चर्चा चलेपनि यस निर्णय ले आशा झिनो भएको बताएका छन्।
१) गाउपालिका अध्यक्ष सुन्दर कुवर
२) गाउपालिका उपाध्याक्ष सानुमाया भ्लोन
३)वडा अध्यक्ष १.वडा
४) ” ” २ भोज बहादुर थापा
५)” ” “। ३
६) ” ” ” ४ दिपक सुनुवार
७)” ” ” ५ प्रलाद पुडासैनी
८) ” “”” “” ६ प्रमोद लाल श्रेष्ठ
९)” ” ” ७ इन्द्र बहादुर आले मगर
१०) ” ” ” ८ राजेन्द्र खड्का
११) ” ” ” ९ पर्वत पुडासैनि