
भीमफेदी
२०७८/१२/१२
नेपाल कम्यूनिष्ट पार्टी एमाले भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल तथा रिटर्निङ फेडेरेसन नेपाल भीमफेदी गाउँ पालीका को पहिलो अधिवेशन सम्पन्न भएको छ।
नेपाल कम्यूनिष्ट पार्टी एमाले मकवानपुर जिल्ला उपाध्यक्ष लालबहादुर थापा को प्रमुख आतिथ्य तथा युवा संघ भीमफेदी संयोजक बादल सिलवाल को सभापतित्वमा आयोजित कार्यक्रममा प्रदेश तथा जिल्ला स्तरीय नेताहरु को उपस्थिति रहेको थियो।
भिमफेदी गाउँ पालिकाको प्रथम अधिबेशनले युवा सङ अधक्ष्यमा बादल सिलवाल त्यसै गरि उपाधक्ष्यमा जितन थिङ(सुकर्म) सचिबमा भोला राम शिकारी उप सचिबमा पबन खड्का त्यसैगरि कोषाध्यक्षमा सन्तोस घागा मगर सदस्यहरुमा क्रमश सुमन लामा,मनोज श्रेस्ठ,बिजय घिसिङ,विशाल थापा,लगायत ४१ सदस्यिय कमिटी गठन गरेको छ। युवा संघ वडा न ४ को संयोजकमा रामहरि ठ्कुरी लाई चयन गरिएको छ।यसै गरी रिटर्निङ फेडेरेसन नेपाल भीमफेदी मा टासि लामाको संयोजकत्वमा कमिटी निर्माण भएको छ।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।