
भीमफेदी
२०७८/१२/७
यातायात साधन ब्यबस्थित पार्किङ नहुंदा सांघुरो बाटोको कारण आज बिहानि एउटा प्राइभेट कार बा १५ च ७०३१ र यात्रुबहाक संयुक्त बल्खु यातायात को ना १ ज १९३८ टाटा सुमो एक आपसमा ठोक्किंदा समान्य क्षेति भएको छ।

यातायात ब्यबस्थित पार्किङ को लागी स्थानियले दबाबका लागि प्रहरी सार्वजनिक सुनुवाई कार्यक्रम होस वा स्थानीय निकायको सुरक्षा निति सुनवाई कुनै पनि कार्यक्रम मा गणेश मन्दिर चौकमा जोखिम दुर्घटना हुने सचेत गराउदै आएको छ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।