March 23, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

कोशिस नेपालको मानसिक स्वास्थ्य बहिरंग सेवा शिविर।

भीमफेदी

२०७८/१२/०६

कोशिस नेपाल र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदिको सहकार्य मा एक दिने मानसिक स्वास्थ्य बहिरंग सेवा शिविर सञ्चालन भएको छ।

काठमाण्डौ का बरिष्ठ मानसिक चिकित्सक डा. कुवरको नेतृत्व मा भएको शिविर मा सैतिस जना मानसिक रोगीको परिक्षण गरिएको थियो।

सोह्र जना महिला तथा एकाइस जना पुरुष को रोगको निदान तथा औषधी बितरण गरिएको कोशिस नेपाल का भीमफेदी संयोजक सुनिरा लामाले जानकारी दिए।