
भीमफेदी
२०७८/१२/०६
नेकपा एमाले भिमफेदि गाउँपालिकाकाे सशक्त माेर्चा संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनकाे ऐतिहासिक प्रथम सम्मेलन सम्पन्न भएको छ।
अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनकाे ऐतिहासिक प्रथम सम्मेलन बाट ईशा पाख्रिनकाे अध्यक्षतामा ३३ सदस्यीय कमिटी चयन भएकने छ ।

नेपाल कम्यूनिष्ट पार्टी एमाले प्रदेश कमिटी उपसचिव महेश बर्तौलाको प्रमुख आतिथ्य तथा अ ने रा स्व बि यु भीमफेदी गाउँ पालीका संयोजक राजिब परियार को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपसचिव हिदम लामा, सचिवालय सदस्य पार्वती राना, गाउँ पालीका कमिटी अध्यक्ष सानु थापा लगायतका उपस्थित रहेको थियो।
अध्यक्ष लगायत पदाधिकारी र सदस्यकाे जिम्मेवारी प्राप्त गर्नुहुने सबैलाई हार्दिक बधाई / शुभकामना र कार्यक्रम भव्यता र सफलताको साथ सम्पन्न भएकाेमा आयाेजक टिमका सबैलाई धन्यवाद ब्यक्त गरेका छन।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।