भीमफेदी
मिति २०७८/११/२८ गते ११:३० बजेको समयमा प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर भिमफेदी गा.पा. वडा नं. २ भैसे चेकपोष्ट स्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा जिल्ला मकवानपुर कैलाश गा.पा. वडा नं. ४ बस्ने वर्ष १९ को अमृत मोक्तान र नाम परिवर्तीतले लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा २ किलो २०० ग्राम फेला परेको हुदाँ उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
More Stories
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।
नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।
मोटरसाइकल अनियन्त्रित भएर सवार गम्भीर घाइते।