
OLYMPUS DIGITAL CAMERA
भीमफेदी
२०७८ फागुन २६
भीमफेदी गाउपालीकाले अगामी शैक्षिक बर्ष २०७९ देखी सय पुर्णाकंको स्थानिय पाठ्यक्रम लागु गर्ने भएको छ ।
आज भीमफेदी गाउपालीका कार्यकारी प्रमुख भीमलाल महर्जनको अध्यक्षतामा भएको भीमफेदी गाउपालीकाको स्थानिय पाठ्यक्रम र्निमाण संबन्धि गाउ पालीका स्तरीय कार्यशाला गोष्ठिमा कार्यकारी प्रमुख भीमलाल महर्जनले पाठ्यक्रममा,स्थानिय राष्ट्रीय प्रतिभा लाइ प्रतिभा परीचय समाबेश गर्नु पर्ने बताउनु भएको छ ।
अब आउने “हाम्रो भीमफेदी” नामक पाठ्य पुस्तकमा प्रतिभा परीचयमा भीमफेदीका राष्ट्रीय प्रतिभा लाइ समाबेश गरीने भएको छ ।
कार्यक्रममा शिक्षा बिकास तथा समन्वय मकवानपुरका प्रमुख दिनानाथ गौतमले पुस्तक तयारी तथा प्रकाशनमा प्राबधिक सहयोग गर्नु हुने भीमफेदी गाउपालीका श्रोतब्यक्ती गोबिन्द प्रसाद चौलागाइले बताउनु भएको छ ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।