April 17, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

महिला एकता बचत तथा ऋण सहकारी ध्दारा शेयर सदस्य सम्मानित ।

भीमफेदी,महिला एकता साकाेस बाट सहकारीका अध्यक्ष सर्मिला महत काे सभाध्यक्षता आयाेजना भएकाे एक कार्यक्रममा सहकारी उत्कृष्ट शेयर सदस्य मा सम्मान गरेकाे छ । भिमफेदी गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष काशीराम बज्यु ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे। समिती पदाधिकारी ,उपसमिति , कर्मचारी लगाएत उपस्थित रहेकाे महिला शेयर सदस्यज्यु हरु को सहभागितामा ११२औं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संस्थाको विभिन्न विधाहरुमा पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे हाे।२०७८/११/२४