भीमफेदी गाउँ पालिकाले ११२ओं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा लायन टासीडाेल्मा तुम्बाहाम्फे लाई एक सामाराेह बिच सम्मान गरेकाे हाे । सिडिओ नेपाल तथा प्लान मकवानपुरकाे समन्वय मा आयाेजित कार्यक्रममा प्रमुख अतिथि पुर्व सामाजिक राज्यमन्त्री जुनेलि श्रेष्ठले दाेसल्ला ले सम्मान गरेकाे हाे। कार्यक्रम का अध्यक्षता गाउँ पालीका उपाध्यक्ष पार्वती रानाले गरेकाे थीयाे। कार्यक्रममा सहकारी प्रतिनिधि ,बिधालय बालबालिका ,सराेकार महिला समूह तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियोे ।२०७८/११/२४
Bhimphedi Cable Network
More Stories
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।
नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।
मोटरसाइकल अनियन्त्रित भएर सवार गम्भीर घाइते।