December 8, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

नारी दिवस अवसरमा भीमफेदी गाउँ पालीका ध्दारा लायन तुम्बाहाम्फे सम्मानित ।

भीमफेदी गाउँ पालिकाले ११२ओं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा लायन टासीडाेल्मा तुम्बाहाम्फे लाई एक सामाराेह बिच सम्मान गरेकाे हाे । सिडिओ नेपाल तथा प्लान मकवानपुरकाे समन्वय मा आयाेजित कार्यक्रममा प्रमुख अतिथि पुर्व सामाजिक राज्यमन्त्री जुनेलि श्रेष्ठले दाेसल्ला ले सम्मान गरेकाे हाे। कार्यक्रम का अध्यक्षता गाउँ पालीका उपाध्यक्ष पार्वती रानाले गरेकाे थीयाे। कार्यक्रममा सहकारी प्रतिनिधि ,बिधालय बालबालिका ,सराेकार महिला समूह तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियोे ।२०७८/११/२४