December 6, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

स्वास्थ्य शाखा भीमफेदी गाउँ पालीका ध्दारा स्वास्थ्य परीक्षण शिविर।

भीमफेदी

२०७८/११/१८

गाउँपालिका भिमफेदिको आयोजनामा भीमफेदी गाउँ पालीका वडानं पांच श्री महालक्ष्मी मा.बिधालयमा १ दिने आँखा , नाक , कान तथा घांटीको स्कृिनिङ्ग परिक्षण शिविर सञ्चालन भएको बिधालय शिक्षक मधु सुदन पुडासैनी ले बताउनु भएको छ।

स्वास्थ परिक्षणमा खटिनु हुने डा .सुनिल डा. बबिन र गाउँ पालीका स्वास्थ्य संयोजक हे. व. रामनाम थिं सहितको टोली प्रती बिधालय विशेष आभार ब्यक्त गरेको जनाइएको छ।