December 8, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

माओवादी केन्द्रले तोक्यो मकवानपुरका विभिन्न तहमा जिम्मेवारी, भीमफेदी ईञ्चार्ज मा अप्सरा लोप्चन।

भीमफेदी

२०७८फागुन १२

नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समिति मकवानपुरको संयोजकमा सर्केश घलान (मधु) चयन भएका छन् ।

बैठकले मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ को इन्चार्ज बीर बहादुर घलान (ज्वाला), संयोजक लवशेर विष्ट चयन भएका छन् ।

बैठकले पालिकाहरुको इन्चार्ज पनि तोकेको छ ।भीमफेदीमा अप्सरा लोप्चन चयन भएको बताएको छ।