
भीमफेदी
२०७८ माघ २४
भिमफेदी गा. पा. वडा न १ स्थित श्री दिपक आधारभूत बिधालय मा अध्ययनरत बालबालिकाहरुका निम्ति न्यानो कपडा स्विटरको बितरण गरेको छ।
ने.का का पुर्व नगर सभापति नेता आनन्दराम पराजुली को पहल र गुजेश्वरी बैङ्किङ्ग तथा फाईनेन्स का प्रबन्धक बिजय पुडासैनी को सहयोगमा १५७ जना बालबालिकाहरलाई स्विटर वितरण भएको वड महिला सदश्य सुमित्र लामा ले बताउनु भएको छ।
मुटु काप्ने चिसोमा पातलो टिसर्ट मात्र लाएर आएका कतिपय बाबुनानीहरु रमाउदै स्विटर लाएको देख्दा बास्तबमै दिल खुशी भएको छ आज ।दिएको कुरा प्रयाप्त त हुदैन नै र पनि केही राहत भयो होला भन्ने महसुस गरेकी छु भन्ने आशय आफ्नो सामाजीक सञ्जालमा उल्लेख गरेको छ।
न्यानो कपडा वितरण कार्यक्रममा नेपाली काङ्ग्रेस भीमफेदि गाउ सभापती संजिब श्रेष्ठ को उपस्थित रहेको थीयो।

More Stories
नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।
कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,
बहुउद्देश्यीय खेल मैदान भीमफेदी प्रती युवाहरु को उत्सुकता।