December 8, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

युवा संघ नेपाल भीमफेदी द्दारा कोणसभा तथा बिरोध र्याली सम्पन्न।

OLYMPUS DIGITAL CAMERA

भीमफेदी

२०७८माघ २३

नेपाल कम्युनिष्ट पार्टि एमाले आबद्ध युवा संघ नेपाल भीमफेदी ध्दारा गठबन्धन सरकारको ज्यादती, पेट्रोलीयम पदार्थको मुल्य महंगी तथा सिमा बिबादको बिरुध्द बिरोध सभा आयोजना गरेको छ।

OLYMPUS DIGITAL CAMERA

युवा संघ नेपाल भीमफेदीका अध्यक्ष बादल सिलवालको सभा अध्यक्षता नेपाल कम्युनिष्ट पार्टि एमाले गाउपालीका अध्यक्ष सानु थापाको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

सभा स्थलमा नेपाल प्रहरीको बाक्लै उपस्थीत रहेको थीयो।नारा जुलुस सहित बजार परीक्रमा पछी कोणसभा गरी कार्यक्रम समापन गरेको थीयो।