
OLYMPUS DIGITAL CAMERA
भीमफेदी
२०७८माघ २३
नेपाल कम्युनिष्ट पार्टि एमाले आबद्ध युवा संघ नेपाल भीमफेदी ध्दारा गठबन्धन सरकारको ज्यादती, पेट्रोलीयम पदार्थको मुल्य महंगी तथा सिमा बिबादको बिरुध्द बिरोध सभा आयोजना गरेको छ।

युवा संघ नेपाल भीमफेदीका अध्यक्ष बादल सिलवालको सभा अध्यक्षता नेपाल कम्युनिष्ट पार्टि एमाले गाउपालीका अध्यक्ष सानु थापाको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
सभा स्थलमा नेपाल प्रहरीको बाक्लै उपस्थीत रहेको थीयो।नारा जुलुस सहित बजार परीक्रमा पछी कोणसभा गरी कार्यक्रम समापन गरेको थीयो।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।