
भीमफेदी
२०७८/१०/२३
नेपाल कम्यूनिष्ट पार्टी एमाले भातृ संगठन युवा संघ नेपाल भीमफेदी गाउँ कमिटी ले महंगी, स्थानीय निर्वाचन को सवाल मा बिरोध कार्यक्रम सञ्चालन गर्ने युवा संघ नेपाल भीमफेदी गाउँ कमिटी अध्यक्ष बादल सिलवालले बताउनु भएको छ।

कार्यक्रम कोणसभा सहित गठबन्धन सरकारको पुत्ला जलाउने र बजार परिक्रमा गर्ने सांझको पांच बजे तोकेको छ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।