April 19, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

राष्ट्रिय जनगणनामा भीमफेदीको जनसंँख्या कती ?

भीमफेदी

२०७८।१०।१३

केन्द्रीय तथ्याङ्क विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । जसअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।
यो १० वर्ष अगाडि २०६८ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ जना बढी हो । जनसंख्या वृद्धिदर ०।९३ प्रतिशत मात्र रहेको नेपालमा कुल ५६ लाख ४३ हजार ९ सय ४५ वटा घर रहेको पाइएको छ । यी घरमा कुल ६७ लाख ६१ हजार ५९ वटा परिवार बसोबास गर्छन्।

भीमफेदी गाउपालिकामा ४९३९ जनगणना घर संख्यामा ५१२८ परीवार संख्या रहेको छ।यस्तै प्रारम्भीक जनसंख्या अनुसार २१६२६ जनसंख्या रहेको तथा पुरुष १०६६८ र महिला १०९५८ रहेको छ ।