
भीमफेदी
२०७८ माघ ४
पुडासैनी मैत्रीसमाजको केन्द्रिय सल्लाहकार श्री नबराज पुडासैनी र अर्का पुडासैनी मैत्री समाजका आजिबन सदस्य श्री सुदर्शन पुडासैनी बाट बिधालयमा अध्यनरत बालबच्चा को लागी न्यानो कपडा वितरण गरेको छ।
कार्यक्रम श्री बाराही आधारभुत बिद्यालय भिमफेदी ५ दमारका ८५ जना बालबच्चा लाई ट्रेकसुट र १० जना असाहाय र अशक्त हरुलाई हाईनेक सेट बितरण गरेको हो।

बिधालयले कोबिदका कारण बिधालय बिदा जनाएको भएता पनी दाता हरुको स्वागत ;त्कारका लागी बिधालयमा बिधार्थी उतारेका थीए। आयोजक समितिले पञ्चै बाजा सहित दाता हरुको स्वागत सम्मान गरेको थीयो ।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।