April 19, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

बाल अनाथालय लाई न्यानो लुगा,ब्यबस्थापन कमजोर भयो।

भीमफेदी

२०७८ माघ ३

नेपाल बाल संगठन जिल्ला कार्यसमीती मकवानपुर ले स‌ञ्चालन गर्दै आएको बाल अनाथालयको लागी नेपाली कांग्रेस गाउं ईकाई भीमफेदीले पैतिस जना बालबालीकाको लागी न्यानो लुगा स्वेटर र मास्क तथा सेनेटाईजर प्रदान गरेको छ।

सहयोग सामग्री प्रदान गर्दै नेपाली कांग्रेसका गाउ सभापती संजिब श्रेष्ठले बाल अनाथालयको ब्यबस्थापन कमजोर भएको बताउनु भएको छ ।

कार्यक्रममा उपाध्यक्ष जब्बर सि वाईबा,६ नं वडा समिति अध्यक्ष सोम बहादुर घलानको उपस्थीत रहेको थीयो ।