
भीमफेदी
२०७८ माघ ३
नेपाल बाल संगठन जिल्ला कार्यसमीती मकवानपुर ले सञ्चालन गर्दै आएको बाल अनाथालयको लागी नेपाली कांग्रेस गाउं ईकाई भीमफेदीले पैतिस जना बालबालीकाको लागी न्यानो लुगा स्वेटर र मास्क तथा सेनेटाईजर प्रदान गरेको छ।
सहयोग सामग्री प्रदान गर्दै नेपाली कांग्रेसका गाउ सभापती संजिब श्रेष्ठले बाल अनाथालयको ब्यबस्थापन कमजोर भएको बताउनु भएको छ ।
कार्यक्रममा उपाध्यक्ष जब्बर सि वाईबा,६ नं वडा समिति अध्यक्ष सोम बहादुर घलानको उपस्थीत रहेको थीयो ।

More Stories
भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु ।
ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बिरोध खतिवडा
बढि लिईएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराई सवारी चालकलाई जरिबाना।