December 6, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी स्वास्थ केन्द्रमा माघ २ गते विहान १० वजे शिविर संचालन गर्नेे।

भीमफेदी

२०७८/०९/३०

कोशिश संस्था मकवानपुर भीमफेदीले मानसिक स्वास्थ्य बहिरङ्ग सेवा शिबिर संचालन गर्ने भएको छ ।


भीमफेदी स्वास्थ केन्द्रमा माघ २ गते विहान १० वजे शिविर संचालन गर्ने कोशिश भीमफेदीका मनोविमर्शकता सुनिरा लामाले जानकारी गरेको हो।

उक्त शिविरमा मनोचिकित्सक डा. दिपक कुंवरले स्वास्थ परिक्षण तथा परामर्श दिनेछन् ।