April 20, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

भिमफेदी गाउँपालिकाकाे आठाैं गाउँ सभा सम्पन्न ।

भीमफेदी

२०७८/०९/२१

भीमफेदी गाउँ पालीका को आठौं गाउँ सभा सम्पन्न भएको छ। गाउँ पालीका अध्यक्ष हिदम लामा को सभाअध्यक्ष मा भएको गाउँ सभामा गाउँ पालीका उपाध्यक्ष पार्बती राना, कार्यकारी प्रमुख भीम महर्जन, लगायत सबै वडा तह का अध्यक्ष, पदाधिकारी र कर्मचारी को उपस्थित रहेको थियो।