December 11, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

को को चयन भए ने क पा एमाले गाउपालीका भीमफेदी प्रतिनिधि ११औ जिल्ला अधिबेशनमा ।

भीमफेदी

२०७८/०९/१७

नेपाल कम्युिष्ट पार्टि एमाले ११औ जिल्ला अधिबेशनका लागी गाउ‌ पालीका स्तरीय प्रतिनिधि चयन कार्य भीमफेदी गाउपालीकाले सम्पन्न गरेको छ।

भीमफेदी गाउपालीका बाट त्रिचालीस जना प्रततिनिधिले सहभागीता जनाउने छन् ।को को परे त प्रतिनिधि नामाबली ।

आयोजक समिति बाट :

हिदम लामा,पार्बती राना,भगवती पुडासैनी,पञ्चमाया स्याङ्तान,द्रोण भद्र पुडासैनी,सुरेन्द्र राज थीके,जहार सि‌ लामा,राजन पुडासैनी,चेत कुमारी पुडासैनी,रीता आले मगर,काशी राम बज्यु,संग्राम खड्का,प्रकाश पुडासैनी,बिष्णुमाया रुम्बा,मंगला देबी श्रेष्ठ,सरोज थापा,सरीता परीयार,सानु थापा मगर,सीताराम थापा मगर ।

वडास्तर बाट प्रतिनिधि चयन :

वडानं १ गेम ब. थिङ्ग,कुमारी तमाङ्ग, वडानं २ किरण कु. थिङ्ग,शर्मिला महत, वडानं ३ प्रकाश पौडेल,जमुना घलान, वडानं ४ सागर पाण्डे मखमली राना, वडानं ५ सुरेन्द्र ब. थापा मगर,रेशम लामा,तारा प्र. गौतम,लक्ष्मी पुडासैनी,बिमला बि.क. वडानं ६ मनोज प्रधान,शर्मिला पुलामी, वडानं ७ आशिका सिंजाली,राम ब. सिंजाली, वडानं ८ प्रकाश लामा,सुधामाया स्याङ्गतान, वडानं ९ शिबराज रुम्बा,सुभद्रा बि.क.।

उत्पिडित जातिय मुक्ति समाज बाट:

क्रिष्ण ब. सुनार,रमा सुनार,सुमित्रा बि.क.