
भीमफेदी
२०७८/०९/१२
महेन्द्र सरस्वती प्रस्तावित माध्यमिक विद्यालय धोरसिङ्ग लाई पुस्तकालय ब्यबस्थापनका लागि रू ६,५०,००० स्थानीय तह गाउ पालिका भिमफेदी बाट अनुदान सहयोग प्राप्त भएको छ।
सबै बिधालय लाई यसरी सहयोग हुदै गएमा शिक्षाको गुणस्तर बृद्धि र बालबालिकाको सिकाई उपलब्धीमा समेत स्तर बृद्धि हुनेछ । किताबी ज्ञान बाहेक बाहिरी चौतर्फी ज्ञान हुन सामान्य ज्ञान ,अन्य बिविध पुस्तक अध्ययन गर्न अति नै आवश्यक छ । यसरी पुस्तकालयमा नया नया पुस्तक अध्ययन गर्न पाउदा बालबालिकाले समसामयिक नया ज्ञान र नया प्रविधी सिक्ने सु अवसर प्राप्त गर्दछन भन्ने भनाई का साथै गाउँ पालीका लाइ बिधालय प्रधान अध्यापक निर्मला राजथला ले धन्यवाद ज्ञापन गरेको बताउनु भएको छ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।