
भीमफेदी
२०७८/०७/०८
आगामी मङ्सिर १० गते चितवनमा हुने नेकपा एमालेको महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन भीमफेदी गाउपालिका बाट पनि बृहत तयारी गरेको छ ।
भीमफेदी गाउ पालिका नेकपा एमाले अध्यक्ष सानुथापाका अनुसार महाधिवेशनमा सहभागी हुन १५ वटा ठुला बस, आधा दर्जन साना सवारी र ५० वटा भन्दा बढी मोटरसाइकल र्यालीसहित जाने कार्यक्रम तय भएको छ ।
मङ्सिर १० गते विहानै ७ बजे बाट निस्किने सवारी भीमफेदीको भैसेमा एकत्रित भई एकै साथ हेटौंडा बाट निस्किने र्यालीमा सहभागी हुने बताइएको छ ।
More Stories
राष्ट्रिय स्वतन्त्र पार्टिको पालीका स्तरिय भेलामा सरोज बरालको सभापतित्वमा कमिटि गठन।
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,