December 6, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी गाउँ पालीका बाट पन्ध्र वटा ठुला र छ वटा साना सहित पचास वटा मेाटरसाइल परिचालन हुने।

भीमफेदी

२०७८/०७/०८

आगामी मङ्सिर १० गते चितवनमा हुने नेकपा एमालेको महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन भीमफेदी गाउपालिका बाट पनि बृहत तयारी गरेको छ ।

भीमफेदी गाउ पालिका नेकपा एमाले अध्यक्ष सानुथापाका अनुसार महाधिवेशनमा सहभागी हुन १५ वटा ठुला बस, आधा दर्जन साना सवारी र ५० वटा भन्दा बढी मोटरसाइकल र्यालीसहित जाने कार्यक्रम तय भएको छ ।

मङ्सिर १० गते विहानै ७ बजे बाट निस्किने सवारी भीमफेदीको भैसेमा एकत्रित भई एकै साथ हेटौंडा बाट निस्किने र्यालीमा सहभागी हुने बताइएको छ ।