
भीमफेदी
२०७८/०७/२६
भीमफेदी गाउँ पालीका का सबै वडा तह गाउँ घर टोलमा राष्ट्रिय जनगणना कार्य आरम्भ भएको छ।
भीमफेदी गाउँ पालीका अध्यक्ष हिदम लामा ले आफ्नै निवास बाट आफ्ना व्यक्तिगत बिबरण उपलब्ध गराइ राष्ट्रिय जनगणना कार्य मा सबै गाउँ पालीका बासीमा सरिक भएर सहयोग गरिदिन अनुरोध गरेको छ।

भीमफेदी गाउँ पालीका का गणकहरु आफ्नो तालिम सम्पन्न पश्चात् सबै आवश्यक सामग्री सहित गाउँ वडामा परिचालित भई सकेकोले आफ्ना घरमा रहेका सबै परिवार को सत्य तथ्य विवरण नछुटाई नदोहर्याइ उपलब्ध गराउन नागरिक को दायित्व रहेको बताएका छन्।
More Stories
महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।