
पर्यटकीय धार्मिक चिसापानी गढी को पुनर्निर्माण को शिलान्यास प्रधान सेनापती महारथी प्रभुराम शर्मा बाट सम्पन्न।
भीमफेदी
२०७८/०७/१७
भीमफेदी गाउँ पालीका वडा नं ६ ऐतिहासिक महत्वको स्थल बोकेको पर्यटकीय धार्मिक चिसापानी गढी मा निर्माणाधीन संरचना को शिलान्यास आज एक समारोहका विच सपन्न भएको छ।
भीमफेदी गाउँ पालीका अध्यक्ष हिदम लामा को सभाअध्यक्ष मा संचालन भएको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि प्रधान सेनापती महारथी प्रभुराम शर्मा को उपस्थिति मा भएको हो।

कार्यक्रम को बिशेष आतिथ्यता जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलाल,तथा नेपाली सेनाको सकल दर्जाको उपस्थित रहेको थियो।
गाउँ पालीका प्रशासन प्रमुख जिवन कुवंर ले सचालन गरेको कार्यक्रममा गाउँ पालीका उपाध्यक्ष पार्बती राना मगर ले स्वागत मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा स्थानीय पार्टी प्रतिनिधि, गाउँ पालीका कार्यालय कर्मचारी, भद्र भलादमी , सञ्चारकर्मी को उपस्थिति रहेको थियो।
More Stories
महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।