
भीमफेदी
२०७८/०६/०९
ओमेन् एशिया फन्ड काे आर्थिक सहयोग तथा बियोन्ड विइजिङ र युसेश नेपाल मकवानपुर काे आयोजनामा महिला मानव अधिकार वादी सचेतना जागरणका लागि एक दिवसीय प्रसीक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
महिला जाग्रिति बहु उद्देशिय बचत तथा ऋण सहकारी संश्थाका सचिब निर्मला थापा को अध्यक्षता प्रमुख अथिति भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती राना काे उपस्थिति मा कार्यक्रम सम्मपन्न भएको हो ।

कार्यक्रममा महिला मानव अधिकार वादी सचेतना जागरण समिति निर्माण तथा कार्ययोजना निर्माण गरेको हो । भीमफेदी गाउ पालीका स्तरीय समिति लाई पालीका बाट आबश्यक सहयोग रहने प्रमुख अथिति भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती राना ले बताउनु भएको छ।कार्यक्रममा युवा सेवा समाजका प्रमुख कुमारी वाईबा ले प्रशिक्षण प्रदान गरेको थीयो ।पच्चिस जना अगुवा महिला भेलामा गाउ कार्यपालीका सदश्य सरीता परियारको उपस्थित रहेको थीयो ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।