भीमफेदी
२०७८/०६/०९
नेपाली कांग्रेस १४ महाधिवेशन प्रतिनिधि चयन गाउँ पालीका स्तरीय कार्यसमितिको निर्वाचन मा सभापति पद मा संजिब श्रेष्ठ निर्वाचित भएको छ।

बिजयी संजिब श्रेष्ठ को प्रतिद्वन्द्वी नारायण थापा १८ मतले पराजित भएको हो। उपाध्यक्ष जब्बर सिं लामा तथा सचिव पदमा सुमित्रा थीङ्ग सहित सत्ताईस सदस्य निर्बिरोध भएको छ।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।