भीमफेदी
२०७८/०५/०३
सामुदायिक विकास संस्था नेपाल (सीसीडिएन) ले मकवानपुरका स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले दोस्रो लहरको कोभिड महामारीमा सहयोग पुग्ने उदेश्यका साथ जिल्लाका ४ स्थानीय तहलाई करीब ४५ लाख बराबरका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

शनिबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उक्त स्वास्थ्य सामग्री स्थानीय तहका प्रमुखहरुलाई हस्तान्तरण गर्नुभएको हो । पव्रमुख खुलालले जिल्लाको थाहा नगरपालिका, कैलाश गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तर गर्नुभएको हो ।
More Stories
राष्ट्रिय स्वतन्त्र पार्टिको पालीका स्तरिय भेलामा सरोज बरालको सभापतित्वमा कमिटि गठन।
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,