March 29, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

उपाध्यक्ष राना ध्दारा सहकारी संस्था भवन उद्घाटन।

२०७८/०५/२९

भीमफेदी

मकवानपुर जिल्लाको भीमफेदी गाउँ पालीका वडानं ७ कोगटेमा रहेको श्रृजनशील महिला बचत तथा ऋण सहकारी संस्थाको २१औ स्थापना दिबस अवसरमा गाउँ पालीका भीमफेदीको आर्थिक सहयोग मा निर्माण गरिएको आफनो भवन गाउँ पालीका उपाध्यक्ष पार्बती राना ले एक कार्यक्रमका बीच उद्घाटन गरेको छ।