
भीमफेदी
२०७८/०५/२१
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत मकवानपुरमा २०७८ भार्द्र २०मा शुरु भएको वडा अधिबेशनमा भिमफेदीगाउपालिकामा जिल्ला बाट प्रनिनिधी भै अधिबेशन सफलतापुर्बक सम्पन्न भएको छ।
वडा अधिबेशन सम्पन्न भएकोमा नेपालि कांग्रेस भीमफेदी गाउपालीका सभापती संजीब श्रेष्ठले निर्बाचन कमिटी र साथसाथै अधिबेशनमा सम्पूर्ण क्रियाशिल सदस्यसाथिहरुको साथ र सहयोगलाइ पनि विशेष धन्यवाद ब्यक्त गरेको छ।


अधिबेशनमा भिमफेदी गाउपलिकाबाट वडा नम्बर १ देखि ९ नम्बरमा तपसिलका कृयाशिल सदश्य हरु सभापतिमा चयन भएका छन्।
वडा नम्बर १ सोम बहादुर स्याङ्तान ,
वडानं २ मन्जु थापा ,
वडा नम्बर ३ सोनम सिं स्याङ्तान
वडा नम्बर ४ ओम बहादुर थापा,

वडा नम्बर ५अंकित पुडासैनी,
वडा नम्बर ६ सोम बहादुर घलान,
वडा नम्बर ७ बुद्धि बहादुर सिंजाली,
वडा नम्बर ८ श्रीराम कठायत
वडा नम्बर ९ मा राजकुमार पु डासैनी।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।