April 20, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

टुङ्गो लगायो नेपाली कांग्रेस महाधिवेशन बुथ कमिटी भीमफेदी ६ नं वडाको प्रतिनिधि।

भीमफेदी

२०७८/०५/१८

नेपाली कांग्रेस महाधिवेशन बुथ कमिटी सदस्य छनौट को लागि आज भएको भीमफेदी गाउँ ईकाई समिति सभापति सोम बहादुर लामाको अध्यक्षतामा बसेको भीमफेदी ६ नं वडा भेलाले उदय मोहन श्रेष्ठ,भीम लामा लगायत पांच जना महिला र एघार जना पुरुष चयन गरेको छ।

प्रतिनिधि चयन केन्द्रीय सर्कुलर अनुसार भाद्र २० गते चयन गर्ने भनेता पनि अधिकांश स्थानमा प्रतिनिधि चयन भईसकेको बताएको छ।