April 25, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

नेकपा माओबादी केन्द्र भिमफेदी गाउँ पालिका वडा न ६ वडा भेला

भीमफेदी

२०७८/०५/१४

नेकपा माओबादी केन्द्र भिमफेदी गाउँ पालिका वडा न ६ वडा भेला सप्पन्न भयको छ भेला वडा कमिटी अध्यक्ष कमरेड गोपाल शर्मा को अध्यक्षता मा नेकपा माओबादी केन्द्र केन्द्रिय सदस्य एबम जिल्ला इन्चार्ज बागमती परदेश सदस्य माननीय कुमारी मोक्तान को प्रमुख आतिथ्य मा भयको हो ।

भेलामा जिल्ला सचिवालय सदस्य बद्री ब स्याङ्तान जिल्ला सदस्यहरु रन्जित कुमार राना अप्सरा लोप्चन प्रीती लाल लामा मदन बर्तौला भिमफेदी गाउँ पालिका अध्यक्ष दिपक गोले गाउँ पालिका सदस्यहरु सुमित्रा लामा कृष्ण वाइबा ४ नम्बर वडा कमिटी अध्यक्ष नमराज लामा अखिल क्रान्तिकारी पुर्ब जिल्ला सदस्य जस्मिना सुनारी अखिल क्रान्तिकारी पुर्ब भिमफेदी अध्यक्ष अन्जली मगर मनिशा लामा को आतिथ्य रहेको थियो कार्यक्रम ३ नम्बर वडा अध्यक्ष अर्जुन थिङ ले सन्चालन गर्नु भयको थियो ।

भेला मा विभिन्न पार्टी परित्याग गरि ३० जना नेकपा माओवादी केन्द्र मा प्रबेश गरेको छ।भेलाले गोपाल सर्मा को अध्यक्षता मा र बिक्रम थापा सचिब गरि २९ सदस्यीय वडा कमिटी गठन गरियको छ भने दिपक आले मगर को अध्यक्षतामा २५ सदस्यीय योङ्ग कम्युनिस्ट लिग YCL वडा कमिटी गठन गरियको छ।