
भीमफेदी
२०७८/०५/१०
नेकपा माओबादि केन्द्र सम्बध्द अनेरास्वबियु ( क्रान्तिकारी ) भिमफेदि गाउ पालिका कमिटि को आयोजना मा एस ई ई २०७७ मा जिपिएस ए र एप्लस ग्रेड ल्याउने भिमफेदि गाउ पालिका का बिधार्थि हरुलाइ सम्मान गरेको छ।
कार्यक्रम गाउ कमिटि अध्यक्ष सफल बर्तौला को अध्यक्षता मा नेकपा माओबादि केन्द्र मकवानपुर जिल्ला सदस्य रन्जित कुमार रानाको प्रमुख आतिथ्य मा भएको हो । बिशिष्ट अतिथि क्रान्तिकारी जिल्ला अध्यक्ष श्रवण बर्तौला अतिथि मकवानपुर बहुमुखी क्याम्पस अध्यक्ष छोइसाङ्ग लामा अतिथि हेटौडा उपमहानगर पालिका अखिल क्रान्तिकारी अध्यक्ष कमरेड झलक सहभागी्हेको थीयो।
कार्यक्रम मा 26 जना बिधार्थि हरुलाइ सम्मान गरेको छ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।