March 29, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

नेपाल कम्युनिष्ट पार्टि एमाले गाउ कमिटि भीमफेदी को पार्टि सुद्दिद्दकरण अभीयान ।

भीमफेदी

२०७८ श्रावण २५

नेपाल कम्युनिष्ट पार्टि एमाले गाउ कमिटि भीमफेदी ले केन्द्रिय कमिटिको पार्टि निर्णय अनुसार पालीका स्तरीय पार्टी सुद्दिद्दकरण अभीयान संञ्चालन गर्ने निर्णय गरेको छ ।

आज नेपाल कम्युनिष्ट पार्टि एमाले गाउ कमिटि भीमफेदी को अध्यक्ष हिदम लामाको अध्यक्षतामा बसेको पालिका स्तरीय अगुवा कार्यकर्ता तथा कमिटिको पदाधिकारी बिचको भेलाले उक्त निर्णय पारीत गरेको हो ।

अभीयान असोज १० गते सम्म मा सम्पन्न गर्न कार्ययोजना तयारी गरेको छ। यसै गरी श्रावण ३२ गते सम्ममा वडा अगुवा कार्यकर्ता भेला, भाद्र १५ गते सम्ममा पार्टि संगठित सदश्य अध्यावधिक र नबिकरण, भाद्र २० गते भीत्र वडा अधिबेशन र असोज १० गते गाउपालीका अधिबेशन गर्ने भएको छ ।