March 29, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदीमा अब मनाेसामाजिक मनाेपरामर्स सेवा उपलब्ध हुने

भीमफेदी

२०७८ श्रावण १७

भिमफेदी गाउँपालिका र काेसिस नेपालकाे सहकार्यतामा निसुल्क रुपमा मनाेसामाजिक मनाेपरामर्स सेवा उपलब्ध हुने भएकाे छ।
उक्त सेवाकाे लागि सहयाेगी संस्था काेसिस नेपालकाे तर्फबाट मनाेबिमर्स कर्ता सुनिरा लामा कार्यरत रहेको बताएको छ। यस सेवा लिन गाउँ पालिकाकाे सहजिकरणकाे लागी कल्पना दुलाल सम्पर्क नियुक्त गरिएको छ।