April 24, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

बागमती प्रदेशको सामाजिक बिकास मन्त्री सरस्वती बस्नेत द्वारा भीमफेदी बाल मन्दिरको अवलोकन

भीमफेदी

२०७८ श्रावण १५

बागमती प्रदेशको सामाजिक बिकास मन्त्री सरस्वती बस्नेत द्वारा भीमफेदी बाल मन्दिरको अवलोकन गर्नु भएको छ । नेपाल बाल संगठन, जिल्ला समिती मकवानपुर द्वारा संचालित बाल गृहमा आश्रीत ३१ जना बालबालिका मध्य २० जना बालबालिका र २ जना कर्मचारी (धाई आमा) लाई संक्रमण देखिएकोमा आइसोलेसन सेण्टर र बाल गृह क्षेत्रमा स्वास्थ्यकर्मीको टोलि र स्वास्थ्य सामग्री सहित बागमती प्रदेशको सामाजिक बिकास मन्त्री सरस्वती बस्नेत भीमफेदी बाल मन्दिरको बालगृहमा अवलोकन मा आउनुभएको हो।