April 26, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी कारागार बन्दि हरु मा कोरोना एण्टिजेन परिक्षण ।

भीमफेदी

२०७८ श्रावण १४

मकवानपुर जिल्लाको भीमफेदी गाउँ पालीका मा रहेको भीमफेदी कारागार का बन्दि हरु मा कोरोना एण्टिजेन परिक्षण गरीएको छ।

कारागारमा रहेका ब्लक “क” र ब्लक “ख” गरेर नौ सय भन्दा बढी बन्दि हरु मा गरिएको परिक्षण मा तिनसय भन्दा बढि बन्दिमा कोरोना पोजेटिभ देखिएको बताइएको छ।

अहिले ति कोरोना पोजेटिभ देखिएको बन्दि हरु लाई अलग सुरक्षित अपनाएर राखेको बताइएको छ। कोरोना संक्रमण कोबिद खोप लगएका तथा नलगाएका दुबै लाइ देखिएको बताइएको छ।