
भीमफेदी
२०७८ अषाढ १६
भिमफेदी गाउपालिकाको वडा नम्बर १ ,२ र ४का प्रजा परिवार साथ साथै एकल महिला अति बिपन्न परिवारका १०० घर परिवारलाइ नेपाली कांग्रेस भिमफेदी गाउपालिकाको विशेष पहलमा राहत सामग्री बितरण गरियको छ।कार्यक्रममा नेपाली कांग्रेस भिमफेदी गाउपालिका सभापती संजीब श्रेष्ठ लगायतको उपस्थित रहेको थीयो।

यसै गरी भिमफेदि गाउँपालिकाकाे वडा नं ६ काे भिमसेन साना किसान कृषि सहकारि सस्थां र कृषि ज्ञानकेन्द्र चितवनकाे सहयाेगमा सम्झाैता अनुसार ५०% अनुदानकाे सामान हरु बितरण गरिएकाे छ । स्प्रे पम्प ,डिस्क मिल ,चाप कटर जस्ता किसान लाई अति आबश्यक सामग्रि बितरण गरीएको थीयो ।

बिमल कुमार थापा काे कोरोनाका कारण अशामयिक निधन भएको छ। भिमसेन साना किसान कृषि सहकारि संस्था का शेयर सदस्य श्री गाेमा थापा र स्मृति थापा का श्रीमान काे काेभिड १९ काेराेना भाईरसकाे कारणले निधन भयकाेमा उत्त परिवारजन प्रति हार्दिक समबेदना सहित साना किसान बिकास लघुबित्त बित्तिय संस्था लि० ईलाका कार्यलय हेटाैडा मार्फत सहयाेग रकम रु० दस हजार रुपैयाँ सहयाेग भयकाे छ ।

More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।