December 6, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

संभावित प्राकृतिक प्रकोपको जोखिमबाट उच्च सतर्कता अपनाउन भीमफेदी बासीमा अनुरोध ।

भीमफेदी गाउपालीका अध्यक्ष : हिदम लामा

भीमफेदी

२०७८ जेष्ठ १४

                  भीमफेदी गाउपालीका अध्यक्ष हिदम लामाले आफ्नो सामाजीक सञ्जाल बाट भीमफेदी बासीमा “बिशेषग्य हरुको भनाइ अनुसार शक्तिशाली चक्रबातको असर नेपालमा पनी देखा पर्ने  र नेपालका अधिकांश क्षेत्रमा हावा हुरी भारी बर्षात को संभाबना भएकोले सबै सुरक्षित “हुन अनुरोध गरेको छ।

     शुक्रबार बिहानै बाट मकवानपुरका सबै भेकमा बर्षा भइ रहेको छ ।  मौसम बिदले हाल देशमा चक्रवात “यास” पश्चिम उत्तर पश्चिम सर्ने क्रममा कमजोर भइ बनेको न्युन चापिय क्षेत्रको प्रभाब रहेको बताएको छ ।

Hotel Sundar(xito mitho khaja ghar
यहां अर्डर अनुसार खाना खाजा पाइन्छ ।

           मौसम मपुर्बानुमान महाशाखाका अनुसार हाल देश भर सामान्य देखी पुर्ण बदली रही धेरै स?थानमा मेघ गर्जन,चट्टयाङ्ग,हावा हुरी सहित भारी बर्षा हुने बताइएको छ ।